२ माघ २०८२, शुक्रबार | January 16, 2026

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको १७ लाख, कांग्रेस १६, घण्टी र माओवादीको ७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । घण्टी चिन्ह…