२ माघ २०८२, शुक्रबार | January 16, 2026

रुपन्देही ५ (क) बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी

भैरहवा । रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् । ढकालले १९  हजार ७८ मत प्राप्त गर्दा पहाडीले  ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन  कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र…