३० पुस २०८२, बुधबार | January 15, 2026

आजको मौसम : प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भू-भागमा आंशिक बदली रहने आकलन गरिएको छ । महाशाखाका अनुसार शनिबार पहाडी भू-भागका एक-दुई स्थानमा…