२९ पुस २०८२, मंगलबार | January 14, 2026

निर्वाचन आचारसंहिताको अनुगमन प्रहरी र राष्ट्रिय अनुसन्धानले गर्ने, उल्लङ्घन गरे ठाँउकाठाँउ कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने जिम्मा नेपाल प्रहरी र राष्ट्रय अनुसन्धानलाई दिने भएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएको भन्दै उम्मेदवार तथा राजनीतिक दलले…