२९ पुस २०८२, मंगलबार | January 13, 2026

गठबन्धन छाडेर जसपा एमालेसँग संवाद थाल्दै

काठमाडौं । ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि गठबन्धनबाट बाहिरिने घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरे लगत्तै जसपा नेतृत्वले एमालेसँग गठबन्धनका लागि संवाद थालेको हो । सिट बाँडफाँटमा गठबन्धनले आफ्नो…