काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक अर्धशतकको बलमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । यस जितसँगै विराटनगरले आगामी पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै पुनः भिडन्त पक्का गरेको छ । सात खेलमा १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा १०…