१० पुस २०८२, बिहिबार | December 25, 2025

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरूले निरन्तर संसद् बहिष्कार गर्दै आएका हुन् । बिहीबार संसद् बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै उठेर विरोध…