१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ । रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा भोलि एक दिन उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विदा दिइएको गृहमन्त्रालयले जनाएको छ।