काठमाडौं । आगामी चुनावका लागि सीट बाँडफाँडबारे छलफल गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिए । यसअघि बसेको बैठकले सीट बाँडफाँडका विषयमा सैद्धान्तिक सहमति गरेको थियो । आजको बैठकमा सीट बाँडफाँडबारे थप छलफल हुने भएको छ । यससँगै…