काठमाडौं । संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोईराला बन्दीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणका कारण सम्पर्कमा आउन नसकेको र उपचारका क्रममा रहेको मन्त्री पत्नी रक्षा बस्यालले जनाएकी छन् । मन्त्री पत्नी बस्यालले सामाजिक सञ्जाल मार्फत मन्त्री कोईराला सहित परिवारमा केहीदिन देखि रुघाखोकी लागेको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण…