३१ भदौ २०८३, बुधबार | September 16, 2026

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ। उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो। न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धानका क्रममा धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राख्ने अनुमति लिएको प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर…