१५ पुस २०८२, मंगलबार | December 30, 2025

बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा-पत्र माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ-आफ्नो घोषणा-पत्र उपलव्ध गराउन भनेको…