३१ भदौ २०८३, बुधबार | September 16, 2026

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा ओमानले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यूएईले भने नेपालसँगका खेलमा हार व्यहोरे पनि ओमानलाई पराजित गर्दै एक जित हात पारेको छ…