काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा मुल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । यात्रु बाहक सवारीमा २ देखि २ दशमलव ६ प्रतिशत सम्म भाडादर घटेको…