१३ पुस २०८२, आइतबार | December 29, 2025

बिरामीलाई सहयोग गर्न फुटसल, किलान्चोकलाई फण्ड राईजिङ फुटसल प्रतियोगिताको उपाधि

बुटवल । बुटवलका दुई बिरामीहरुलाई सहयोग गर्ने उदेश्यका साथ एक दिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ। क्यान्सर विरामी सुमेर शाक्य र आठ वर्षिय किड्नी बिरामी सगुन केशरीको सहयोगार्थ मोनालिसा फुटसल एरिनामा शनिबार फण्ड राईसिङ फुटसल प्रतियोगिता सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल फुटसल एरिनामा शनिबार भएको फण्ड राईसिङ फुटसल प्रतियोगिता २०७९ को उपाधि…