११ पुस २०८२, शुक्रबार | December 27, 2025

गुल्मीको पुर्तिघाटमा ट्रक दुर्घटना

पुर्तिघाट । गुल्मीको पुर्तिघाटमा ट्रक दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको पुर्तिघाट जाँदै गरेको माल बहाक ट्रक दुर्घटना भएको हो । लु २ ख ८४९ नम्बरको माल बहाक ट्रक कालीगण्डकी करिडोरको कालीगण्डकी गाउपालिका ३ होसमारी खोलामा दुर्घटना भएको प्रहरी चौकी पुर्तिघाटका असइ बिष्णु बहादुर गाहाले जानकारी दिए । ट्रक सडकबाट करिब १५ मिटर तल झरेको…