काठमाडौं । स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् । शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन् । आज बाँकी रहेका केन्द्रीय सदस्यले बोल्नेछन् । आज केन्द्रीय सदस्यले बोल्ने क्रम…