काठमाडौं । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको सहकार्यमा पाकिस्तानी दूतावासले काठमाडौंको कालीमाटीस्थित जनप्रभात उच्च माध्यमिक विद्यालयलमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । १६ औं संस्करणको निःशुल्क चिकित्सा शिविरको नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की र पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । पाकिस्तानका विभिन्न मेडिकल विश्वविद्यालयहरुबाट…