काठमाडौं । संघीय संसद सचिवालयले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको सभावित सूची सार्वजनिक गरेको छ । आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने विषयको सूचीमा एमसीसीमाथिको छलफल अघि बढाइने समेत एजेण्डा रहेको छ । सचिवालयले सार्वजनिक गरेको आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको…