काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्याे । ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर…