३ भदौ २०८३, बुधबार | August 20, 2026

उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे छायाँनाथले एक लाख दिने

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ। भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलित सँग विवाह गरे छायानाथ रारा नगरपालिकाले प्रोत्साहन स्वरूप एक लाख उपलब्ध गराउने भएको हो। नगरप्रमुख विष्णुकुमार भामले छुवाछुत…