७ पुस २०८२, सोमबार | December 22, 2025

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ । निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ…