काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बुधबार बस्दै छन् । सिंहदरबारस्थित आ-आफ्नै बैठक कक्षमा बिहान ८ बजेदेखि दिउँसो सवा १२ बजेसम्म बैठकहरू बस्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षासम्बन्धी विषयमा कानूनविदहरूसँग छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था…