६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : दिनभरी नै बर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात समेत भएको छ । गएरातिदेखि नै मेघ गर्जन र चट्याङ्गसहित अधिकांश ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।…