२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका रूपमा मानिने भूम्या पर्व आजदेखि सुरु भएको छ । पाँच दिनसम्म नाचगान र विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रमसहित मनाइने यो पर्व प्रकृति र वातावरणसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो । विशेषगरी खाम/पाङ भाषी मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेक वर्ष विविध कार्यक्रम गरी…