काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका केही उच्चपहाडी क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ । आज (मंगलबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र…