३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड खाली गरायो, अब पार्किङका लागि प्रयोग गर्ने

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर महानगरले पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ । कतिपय भवनहरूले प्रयोजन विपरीत…