९ मंसिर २०८३, बुधबार | November 25, 2026

तीस वर्षे प्रहरी सेवा अवधि विरुद्ध परेको रिटमा सर्वोच्चद्धारा दरपिठ

काठमाडौं । तीस वर्षे प्रहरी सेवा अवधि विरुद्ध परेको रिट दरपिठ भएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गरिदिएका छन । नेपालको संविधान २०७२ को धारा १३३ (१) (२) बमोजिम बिपक्षीहरुका नाममा उत्पे्रषणयूक्त परमादेश आदेशको माग गर्दै पत्रकार राधाकृष्ण कटुवाल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.कृष्णकुमार तामाङ तथा अधिवक्ता आशिष लुइटेल र सुशिला…