२ पुस २०८२, बुधबार | December 17, 2025

अन्ततः बाँके एमाले अध्यक्षमा किस्मत कक्षपति निर्विरोध निर्वाचित

नेपालगन्ज । झण्डै २ दिनको प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित बनेका छन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । यसअघि आज मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए । 'निरक जीले उम्मेदवारी फिर्ता…