नेपालगन्ज । देशभरिका नेवाः समुदायको छाता संस्था नेवाः दयः दबुको विधान अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । २०४७ सालको संबिधानको संरचना अनुरुपको संगठनमा संचालनमा रहेको दयः दबुको बिधानलाई विधान महाधिवेशनको माध्यमबाट संघीय संरचनामा लगिएको नेवाः अगुवाहरुले बताएका छन् । बिधान महाधिवेशनको नागरिक अगुवा एवं नेवाः दयः दबुका संरक्षक मल्ल के सुन्दरले उदघाटन गरेका थिए ।…