१३ पुस २०८२, आइतबार | December 28, 2025

कांग्रेस मतगणना अपडेट : देउवाको मत दुई हजार कट्यो, शेखरको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४२७८ मतगणना सकिदा देउवाले २ हजार ४६ मत पाएका छन् । निर्वाचन समितिका अनुसार अर्का उम्मेदवार डा. शेखर कोइरालाले १६१५ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ३३५,…