१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

काठमाडौंमा चार जनालाइ हैजा पुष्टि : सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एकएक जनामा हैजा देखिएको छ । उनले भने, 'फोहोर…