२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

अख्तियारको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२ औँ स्थापना दिवस मनाउँदै छ ।

मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाईरहेको हो ।

आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३९ बजे

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक