नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी ओली नेपालको सर्वभौम ससंद र कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका छन् । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता चौधरीले दुईदुई पटक ससंदको विघटन गर्ने र दुईतिहाईको हाराहारी जनतको विश्वास बोकेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले…