१२ पुस २०८२, शनिबार | December 27, 2025

बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुरकी ६४ वर्षिया मिसरी थारुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कार्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते भेरी अस्पताल भर्ना भएकी कोहलपुर ११ की थारुको मध्यराती ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार नै सोही…