८ पुस २०८२, मंगलबार | December 23, 2025

रवि लामिछानेलाई राखिएको कोठामा एसी छैन, अँध्यारो कोठामा २ वटा पङ्खा : मानवअधिकार आयोग

बुटवल । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई कारगार प्रशासनले दिएको सुविधाका बारेमा चर्चा चुलिएसँगै कारगार अनुगमनमा पुगेको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले लामिछानेलाई राखिएको कोठामा प्रकाश र पर्याप्त हावाको प्रबन्ध मिलाउन निर्देशन दिएर फर्केको छ । अनुगमनमा पुगेका प्रतिनिधिहरुले रविलाई राखिएको ब्लकभित्र झ्याल प्लाईउडले टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको…