११ पुस २०८२, शुक्रबार | December 27, 2025

कांग्रेसको प्रदेश सभा अधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन आजदेखि सुरु हुँदैछ । ‘आजवाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।’ उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी…