२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बुटवलमा भोली वैज्ञानिक संगोष्ठी हुदै

बुटवल । विज्ञान दिवसको अवसर पारेर शनिबार (भोली) बुटवलमा विज्ञान संगोष्ठी हुने भएको छ । विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवसर विषयक प्रदेश स्तरीय विज्ञान गोष्ठी र रसायन शास्त्र विषयको विषयगत समीक्षा तथा अभिमुखिकरण आयोजना गरिएको हो । नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश कमिटीले दशौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा कार्यक्रम गर्न लागेको हो…