दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृतक मध्ये १० जना महिला २ जना पुरुष रहेका छन् । ८ जनाको परिचय खुलेको छ । बाँकी ९ जनाको भने परिचय खुल्न बाँककी रहेको प्रहरीले जनाएको छ । मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२…