तनहुँ । दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको रु’…