कोरोना अपडेट : ४४७ नयाँ संक्रमित थपिए ४३९ संक्रमणमुक्त, ७ जनाको मृत्यु

खबर कुरा
१७ कार्तिक २०७८, बुधबार
                 

काठमाडौं । देशभर कोरोना भाइरसका ४४७ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ९१३ जनामा गरिएको परीक्षणमा ४४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको बीचमा ४३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९५ दशमलव ५ प्रतिशत रहेको छ ।

बिहीबार देशभर ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*