काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको माध्यमिक परीक्षा एसईईको परीक्षाफलमा १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन् । प्राप्त नतिजा अनुसार २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्य यस वर्षको कुल उत्तीर्ण…