२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । बुधबार अपील जारी गर्दै प्रचण्डले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई…