३० बैशाख २०८३, बुधबार | May 13, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिरा एयर र नेपाल एयरलाइन्सद्वारा व्यवसायिक उडान सुरु

बुटवल । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौं पछि नेपाल मै पहिलो पटक भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानथलमा अन्तरराष्ट्रिय उडानलले अवतरण गरेको छ । आज बिहानै भैरहवाको आकाशमा परिक्रमा गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको हो । आजैबाट औपचारीक उदघाटन भएको  सो विमानस्थदमा कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस…