२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको छ । “तर्साउनका लागि शंकास्पद बस्तु राखिएको पाइएको छ । हामीले डिस्पोजका लागि नेपाली सेनालाई खबर…