३ असार २०८३, बुधबार | June 17, 2026

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशसँगै महाप्रबन्धक नियुक्ति प्रक्रिया हाललाई स्थगित भएको छ। संस्कृति, पर्यटन…