६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाई

काठमाडौं । आईसीसी पुरुष यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रममा नेपाली क्रिकेट टिमको बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाई गरेका हुन् । जनवरी…