काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा एमाले आन्दोलनबाट पछि हटेको छ । एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले आन्दोलनको कार्यक्रम स्थगित गर्दै पार्टी स्थापना दिवसमा…