३० बैशाख २०८३, बुधबार | May 13, 2026

२५ गते बुटवलमा एमालेको चुनावी सभा हुने, केपी ओली र विष्णु पौडेलले सम्वोधन गर्ने

लबुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी जेष्ठ २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए । रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन्…