२४ श्रावण २०८३, आइतबार | August 9, 2026

आज २८४ गाडी फोहोर बोकेर बन्चरेडाँडा पुगे, अब केही दिनमा उठिसक्छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर केही दिनमा उठाइसकिने बताएका छन् । सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् । 'यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर…